गम्क–नु
स्वरूप
गम्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [गमक्क+नु] १. रूप, सीप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु; गमक्क पर्नु । २. बाजागाजा धूमधामसित बज्नु । ३. खूब बास्ना आउनु; सुवास चल्नु । > गम्काइ— ना॰ गम्कने वा गम्काउने क्रियाप्रक्रिया । गम्काइनु— क॰ क्रि॰ गम्कने पारिनु; गमक्क पारिनु । गम्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ कुनै काम सजधज वा तडकभडकका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: