गमिलो

Wiktionaryबाट

गमिलो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [गम+इलो] गम्भीर स्वभावको; धैर्यपूर्वक विचार गर्ने; गम भएको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: