गमक१
स्वरूप
गमक१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने । २. सम्झाउने; कुनै कुराको स्मरण गराउने । ३. कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने । ना॰ ४. नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार । ५. सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: