गनगनाउनु
स्वरूप
गनगनाउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु । २. मनले खाएकासँग आ६नो पीरमर्का र दुःखसुखका कुरा खोल्नु । गनगनाहट— ना॰ गनगनाउने क्रियाप्रक्रिया, अवस्था वा चाल । गनगने— वि॰ गनगन गर्ने; गनगनाउने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to mutter; to grumble