गद्थ्याकगुद्रुक
स्वरूप
गद्थ्याकगुद्रुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गद्र्याक (बि॰)] १. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले । ना॰ २. सानोतिनो मालसामान; जेतेमेते; खयभयाकखुत्रुक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: