गद्क–नु
स्वरूप
गद्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गद्गद् गर्नु । > गद्काइ— ना॰ गद्कने क्रिया वा प्रक्रिया । गद्काइनु— क॰ क्रि॰ गद्कने पारिनु । गद्काउनु— स॰ क्रि॰ गद्कने पार्नु; छट्काउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: