सामग्रीमा जानुहोस्

गत२

Wiktionaryबाट

गत२

नाम

वि॰ [सं॰] १. गइसकेको; हिँडेको; गएको । २. समाप्त भएको; बितेको । ३. जीवनबाट मुक्त भइसकेको; मरेको; मृत । श्र गतागत— ना॰ १. निरन्तर रूपमा हुने आवतजावत; आवागमन । २. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म–मरण । वि॰ ३. आएगएको; आइ–जाइ गरेको ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गत२&oldid=50057" बाट अनुप्रेषित