गणतन्त्र
स्वरूप
नाम
जनताको सामूहिक प्रतिनिधित्वबाट सञ्चालन हुने शासन व्यवस्था
१. अहिले मुलुकमा राजतन्त्र कि गणतन्त्र भन्ने सवाल उठिरहेको छ।
२. यहाँ गणतन्त्र माग्ने मानिसको सङ्ख्या धेरै छ।
"https://ne.wiktionary.org/w/index.php?title=गणतन्त्र&oldid=41361" बाट अनुप्रेषित