गढन्त
विशेषण
वि॰ [गढ्+अन्त] १. कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान् । २. वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको । ३. काल्पनिक; गडन्ता ।