गड्याबगुडुब
स्वरूप
गड्याबगुडुब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गड्याङ्+अ(बि॰)] १. मेघ गर्जंदाझैँ ठूलठूलो आवाज आउने किसिमले रू२. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदाझैँ आवाज निस्कने गरी । ना॰ ३. मेघको गर्जन; बादलको कड्काइ । ४. गडबड; गोलमाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: