गडबड
स्वरूप
गडबड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गड्+बढ्] नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड । > गडबडाइ— ना॰ गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया । गडबडाइनु— अ॰ क्रि॰ गडबड होइनु । गडबडाउनु— अ॰ क्रि॰ तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु । गडबडिनु— अ॰ क्रि॰ गडबड होइनु; तलमाथि परिनु । गडबडे— वि॰ १. गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको । २. गडबड गर्ने; जथाभाबी गर्ने । गडबड्याइ— ना॰ गडबडिने भाव, क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: confusion; jumble; medley; disorder; chaos; tumult