गडन्ता/गडन्ते
स्वरूप
गडन्ता/गडन्ते
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गड्+अन्ता/अन्ते] १. कुनै काममा घोरिने र त्यस कामलाई फत्ते गर्न खट्ने स्वभावको । २. गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ॰) । ३. काल्पनिक; मनगडन्ते ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: