गडगड
स्वरूप
गडगड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ गड(बि॰)] मेघ गर्जेजस्तो शब्द आउने गरी । > गडगडाइ— ना॰ गडगड शब्द निकाल्ने क्रिया वा प्रक्रिया । गडगडाइनु— अ॰ क्रि॰ गडगड शब्द निकालिनु; ठूलो स्वरले गर्जिनु । गडगडाउनु— अ॰ क्रि॰ १. गडगड शब्द निकाल्नु; गर्जिनु । २. बडो फुर्तीसाथ आइजाइ गर्नु । गडगडाहट— ना॰ गडगडाउने किसिम वा चाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: roaring sound