सामग्रीमा जानुहोस्

गट्टे

Wiktionaryबाट

गट्टे

नाम

ना॰ [गट्टो+ए] १. फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा । वि॰ २. गट्टाका ढाँचाको; गट्टा भएको । ~ पिब— ना॰ दायाँ–बायाँ दुवैतिर पाङ्ग्रा राखी बीचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिबका रूपमा खेलिने केटाकेटीको एक खेल ।

  1. अङ्ग्रेजी: buckwheat straw