गजघट्ट
स्वरूप
गजघट्ट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [गज+घट्ट] कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले; हात्ती बसेझैँ बस्ने किसिमसँग; ढसमस्स ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: