गच्छे
स्वरूप
गच्छे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ गच्छे १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य; औकात; हैसियत । २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति । ३. हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: ability; position; capacity