गच्क–नु
स्वरूप
गच्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [गजक्क+नु] मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु; गम्कनु । > गच्काइ— ना॰ गच्कने क्रिया वा प्रक्रिया । गच्काइनु— क॰ क्रि॰ गच्कने पारिनु । गच्काउनु— प्रे॰ क्रि॰ गम्काउनु । गच्किनु— अ॰ क्रि॰ गच्कनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to put on airs; to be proud