ख्वालख्वाल
स्वरूप
ख्वालख्वाल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ ख्वाल्+अ (बि॰)] कत्ति पनि नरोकिईकन पानी आदि पन्यालो पदार्थ बग्ने वा पोखिने किसिम; ह्वालह्वाल । > ख्वालख्वालती/ख्वालख्वाली— क्रि॰ वि॰ अझ तीखो रूपमा ख्वालख्वाल हुने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: