ख्यासख्यास
स्वरूप
ख्यासख्यास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ ख्यास्+अ (बि॰)] १. छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम) । २. घाँटीमा सकसक लाग्ने गरी । ३. मनै नदिई (कुनै वस्तु रगड्ने किसिम॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: