सामग्रीमा जानुहोस्

ख्याल२

Wiktionaryबाट

ख्याल२

नाम

ना॰ [रू खेले १. गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी । २. खेलबाड; खेलाँची; हेलचेक्इ्राइँ । ३. ज्यादै तन्काइएको लयमा गाइने प्रणाली । — ठट्टा— ना॰ हँसीदिल्लगी; ठट्टा; ख्याल । > ख्याली— ना॰ १. विशेष चाडपर्वमा वा पूजाआजामा खैँजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत; चुड्का । २. तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी । वि॰ ३. खूब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो ।

  1. अङ्ग्रेजी: