सामग्रीमा जानुहोस्

ख्याकख्याक

Wiktionaryबाट

ख्याकख्याक

नाम

ना॰ [अ॰ मू॰ ख्याक्+अ (बि॰)] १. खोक्ता घाँटीबाट निस्कने आवाज । क्रि॰ वि॰ २. ख्याकख्याक आवाज आउने गरी । > ख्याकख्याके— ना॰ ख्याकख्याक गरेर कराउने, स्यालजस्तो र स्यालकै जातको जङ्गली जन्तु; हाप्सिलो ।

  1. अङ्ग्रेजी: