खौलि–नु
स्वरूप
खौलि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खोलो+इ+नु] १. भकभक पानी उम्लनु । २. खौलामा पर्नु; भड्खारामा पर्नु; जाकिनु; गिर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: