सामग्रीमा जानुहोस्

खौरि–नु

Wiktionaryबाट

खौरि–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [खौर+इ+नु] १. खौरनु । क॰ क्रि॰ २. छुरा आदिले कपालका रौँ खुर्किनु; मुण्डन गरिनु । खौरी मसिनु— ना॰ [खौर+ई+मसिनु] काम तामेल गर्न नसक्ने तर काम गरेजस्तो देखाउने व्यक्तिलाई होच्याएर भनिने शब्द । (उदा॰— उसले कति न गर्छु भन्थ्यो, खौरीमसिनु लाइहालेछ नि॰ ।

  1. अङ्ग्रेजी: