सामग्रीमा जानुहोस्

खोस्टो

Wiktionaryबाट

खोस्टो

नाम

ना॰ [सादृ॰ लोस्टो] १. अन्न, फल आदिका गेडा वा गुदीको बाहिरपट्टि रहने सुक्खा बोक्रो । २. मकैका घोगा आदिको पात; खोसेलो; खोसेल्टो । ३. रुपियाँ–पैसा; लोस्टो (महत्त्वहीन अर्थमा) । ४. सुकेको पात, रद्दी कागतपत्र आदि ।

  1. अङ्ग्रेजी: