सामग्रीमा जानुहोस्

खोसेल्–नु

Wiktionaryबाट

खोसेल्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [खोस्र+नु] बाँधिएको वा थान्कोमुन्कोमा रहेको मालताल झिकेर वा उधिनेर अलपत्र पार्नु; तलमाथि वा यताउति पार्नु; खजमज्याउनु । > खोसेलाइ— ना॰ खोसेल्ने क्रिया वा प्रक्रिया । खोसेलिनु— क॰ क्रि॰ खज्याबमज्याब पारिनु; खजमज्याइनु ।

  1. अङ्ग्रेजी: