खोसेल्ट्याइ
स्वरूप
खोसेल्ट्याइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू खोसेल्टि (+याइ॰] खोसेल्टिने क्रिया वा प्रक्रिया । [ > ] खोसेल्ट्याइनु— क॰ क्रि॰ खोसल्टिने पारिनु; छिरलिनु । खोसेल्ट्याउनु— स॰ क्रि॰ १. घाँस, पराल आदि छिरल्नु । २. दुना, टपरी आदि गाँस्नु । प्रे॰ क्रि॰ ३. खोसेल्टो तुल्याउनु; झुयभयाउनु; खोसल्ट्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: