खोसेल्टो
नाम
ना॰ [खोसेल्+टो] १. च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो । २. झासझुस । ३. हे॰ खोसेलो ।