खोसुवा
स्वरूप
खोसुवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खोस्+उवो १. खोस्ने काम गर्ने । २. भइरहेको पद वा स्थानबाट हटाउने; खोसिएको; पदच्युत; खोस्ने । ~ पुर्जी— ना॰ कुनै कारणवश खाई–पाई आएको जागिरबाट हटाउनका निम्ति सम्बन्धित कार्यालयले दिने पत्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: