खोल्याँसो
स्वरूप
खोल्याँसो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खोलो+याँसो] खेतका गरामा लागेको बेसी पानी निकाल्न गरैपिच्छे कुनै ठाउँ आलीको डिल काटेर बनाइएको निकास वा त्यस्तो पानी जाने ठाउँ; खोलिएको समाहा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: