सामग्रीमा जानुहोस्

खोल्मा

Wiktionaryबाट

खोल्मा

नाम

ना॰ १. माथिल्लो तलामा खेतीपातीका सरसामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घरआँगनछेउ बनाइएको सानो झुप्रो; तला भएको गोठ । २. पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम । > खोल्मे— वि॰ खोल्माजस्तो; खोल्माका आकारको ।

  1. अङ्ग्रेजी: