खोयो
स्वरूप
खोयो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कोषे १. मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ । २. आँप आदि फलभित्र रहने ठूलो बीजकोष; फलको भित्री डल्लो वा साह्रो भाग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: