खोप्–नु
स्वरूप
खोप्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ खुपै+नु] १. छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु । २. घट्ट, जाँतो आदिमा दाँत निकाल्नु । ३. शीतलावेध गर्नु; बिफरको टीका लगाउनु । ४. रोप्नु; गोभ्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: