सामग्रीमा जानुहोस्

खोप्रे

Wiktionaryबाट

खोप्रे

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [खोप्रो+ए] १. खोप्रामा बस्ने । २. खोप्राको; खोप्रोसँग सम्बन्धित । ~ नैनी— ना॰ बुकुवा, तेल आदि लाउने वा नब पालिस आदि गरी मालिक्नीको सुसार गर्ने स्त्री । ~ बूढी— ना॰ १. जीउको गर्दनका बीचमा परेको खोपिल्टो; बूढीखोप्री; खोप्ले । २. खोप्रामा बस्ने नारी; बूढी कमारी । वि॰ ३. ज्यादै बूढी; खुम्रे बूढी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: