खोपो
स्वरूप
खोपो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ खुप्प < सं॰ गुम्फे १. राखनधरनको लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड । २. गाह्रो लगाउँदा डकर्मीहरू उभिनको लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: