सामग्रीमा जानुहोस्

खोपी

Wiktionaryबाट

खोपी

नाम

ना॰ [खोपो+ई] १. पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो । २. त्यस्तो प्वालमा पैसा वा अरू कुनै कुरो बच्चेर वा भलेर खेलिने खेल । ३. डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो । ४. सानो कोठा । ५. आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास ।

  1. अङ्ग्रेजी: