खोपाइनु
स्वरूप
खोपाइनु
कर्मवाच्य क्रिया
क॰ क्रि॰ खोपाउने काम गरिनु । खोपाउनु— प्रे॰ क्रि॰ खोप्ने काम गराउनु; खोप्न लाउनु । खोपिनु— क॰ क्रि॰ खोप्ने काम गरिनु; प्वाल पारिनु ।
"https://ne.wiktionary.org/w/index.php?title=खोपाइनु&oldid=49757" बाट अनुप्रेषित