सामग्रीमा जानुहोस्

खोतल्–नु

Wiktionaryबाट

खोतल्–नु

नाम

स॰ क्रि॰ [सं॰ क्षोदने १. खनीखोस्रीकन कुनै वस्तु झिक्नु; निकाल्नु; खोस्रनु । २. यताउतिबाट राम्ररी खन्नु; खोदल्नु । ३. प्वाल पार्नु । ४. कुरा धुत्नु । > खोतलखातल— ना॰ १. खन्ने वा खोस्रने क्रिया वा प्रक्रिया । २. जमेको वा राम्ररी राखिएको वस्तुलाई असावधानीका साथ हातले वा कुनै साधनले हुँडल्ने कार्य । ३. खोजखाज । ४. अर्काले लुकाएको रहस्यको उद्घाटन गर्ने कार्य । खोतलाइ— ना॰ खोतल्ने भाव, क्रिया वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: