सामग्रीमा जानुहोस्

खोटिनु

Wiktionaryबाट

खोटिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [खोटो+इ+नु] १. दोषयुक्त हुनु; खोटो हुनु । २. खर्च भएर कम हुनु; घट्नु; मासिनु । ३. खति हुनु; नोक्सान हुनु ।

  1. अङ्ग्रेजी: