खोचि–नु
स्वरूप
खोचि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ खञ्ज+इ+नु] गोडामा घाउचोट लाग्नाले वा कुनै कारणवश गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्ने हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: