खोचा
स्वरूप
खोचा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खोचोको ति॰ ।)] मरेका व्यक्तिको किरिया गर्दा एघारौँ दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय साठीवटा दुना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: