सामग्रीमा जानुहोस्

खोकल्नु

Wiktionaryबाट

खोकल्नु

नाम

स॰ क्रि॰ [रू खकाल्नु] मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु । > खोकलाइ— ना॰ खोकल्ने भाव, क्रिया वा प्रक्रिया । खोकलिनु— क॰ क्रि॰ खोकल्ने काम गरिनु; कुल्ला गरिनु ।

  1. अङ्ग्रेजी: