खैराँते
स्वरूप
खैराँते
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ खैरात+ए] १. निम्न तहको; तल्लो कक्षाको । २. असभ्य; अशिष्ट; नसुहाउँदो । ३. माग्ने स्वभावको र झुत्रे झाम्रे । ४. लेनदेन आदिको व्यवहारमा नमिल्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: