खैँचनु
स्वरूप
खैँचनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [रू खिच्नु] १. कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु । २. कसैको ध्यान आफूतिर आकर्षित गर्नु । ३. खर्च कम गर्नु; किफायत गर्नु । ४. शक्ति वा प्रभावले आ६नो पक्षमा मिलाउनु; काबूमा राख्नु; ऐँचमा ल्याउनु । > खैँचाइ— ना॰ खैँचने भाव, क्रिया वा प्रक्रिया । खैँचाउनु— प्रे॰ क्रि॰ खैँचन लाउनु; तान्न लाउनु । खैँचिनु— अ॰ क्रि॰ तानिनु; कसिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: