खेस्रा
स्वरूप
खेस्रा
नाम
ना॰ [रू खस्रो] कुनै कागतपत्र, लेखरचना आदिको सरसरती लेखिएको रूप; मसौदा; प्रारूप । > खेस्रो— ना॰ सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो ।
"https://ne.wiktionary.org/w/index.php?title=खेस्रा&oldid=49675" बाट अनुप्रेषित