खेवैया
नाम
ना॰ [खियाउ+ऐयो १. नाउ, डुङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह । २. कुनै दुःख, सङ्कटबाट पार लगाउने व्यक्ति ।