सामग्रीमा जानुहोस्

खेलाइ

Wiktionaryबाट

खेलाइ

नाम

ना॰ [रू खेल् (+आइ॰] खेल्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खेलाइनु— क॰ क्रि॰ खेल्न लाइनु; नचाइनु । खेलाउनु— प्रे॰ क्रि॰ १. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु । २. खेल्न लाउनु । ३. कसैलाई त्रस्त वा दुःखी पार्नु ।

  1. अङ्ग्रेजी: act of playing