खेलाँची
स्वरूप
खेलाँची
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खेल+आँची] १. कुनै काम–कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा । २. हेलचेक्य्राइँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: trifling; jest; carelessness