सामग्रीमा जानुहोस्

खेरि

Wiktionaryबाट

खेरि

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

क्रियाविशेषण

अर्थ

[सम्पादन]

क्रि॰ वि॰ [खेर+इ] समयमा; बेलामा; बखतमा । (उदा॰— उसले यहाँ आउँदाखेरि मलाई भेट्यो॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: while