खेपुवा
स्वरूप
खेपुवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खेप्+उवो १. पटक–पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने । २. खेप्ने स्वभावको; ओसार्ने । ३. खेप गरेर जीविका चलाउने (व्यक्ति॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: tripped