खेदाइ
स्वरूप
खेदाइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू खेद् (+आइ॰] खेद्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खेदाइनु— क॰ क्रि॰ खेद्न लाइनु; लखेटाइनु । खेदाउनु— प्रे॰ क्रि॰ खेद्न लाउनु; लखेटाउनु । खेदिनु— क॰ क्रि॰ खेद्ने काम गरिनु; लखेटिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: hunting; pursuit; chase